कोष व्यवस्थापन कम्पनी लिमिटेड

कृषि विकास बैंक लि. द्वारा संस्थापित, प्रबर्द्धित तथा व्यवस्थित

कोष व्यवस्थापन कम्पनी लि. को बारेमा


कृषि विकास बैंक लि., यस बैंकका कर्मचारीहरू र सर्वसाधारण समेतको सहभागिता रहने गरी बैंकका कर्मचारीहरूको संचयकोषको रकम तथा अन्य पूँजी रकमलाई घर जग्गा व्यवसाय, संगठित संस्थाहरूको धितोपत्र तथा ऋृणपत्रहरू र अन्य सम्भाव्य क्षेत्रमा लगानी गरी उक्त लगानीमा अधिकतम प्रतिफल प्राप्त गर्ने उद्देश्यकासाथ मिति २०५० साल चैत्र २३ गतेका दिन कम्पनी रजिष्ट्रारको कार्यलयमा दर्ता भई मिति २०५० साल चैत्र ३० गतेदेखी संचालनमा आएको हो ।

कम्पनीका उद्देश्यहरू


सबै उद्देश्यहरू

हामिलाई केहि भन्नुपरेमा परेमा

सम्पर्क ठेगाना

 

ईमेल पठाउनुहोस्

कम्पनीको ठेगाना

वार्ड नं. १०, नयाँ बानेश्वर काठमाण्डौ महानगर पालिका, काठमाण्डौ ।

सम्पर्क ठेगाना

वार्ड नं. २८, बागबजार, काठमाण्डौ महानगर पालिका, कृषि विकास बैंक लि., मुख्य शाखा रत्नपार्क भवन ।

Mobile: ९८५५०५९६२८, ९८४१३७१९६५, ९८४१५२८०३८

Email: fund.maco@gmail.com